NKFMH

सहयोगी हातहरु

मध्यपुर थिमि नगरपालिकालाई सहयोगी हातहरु! रेडक्रसबाट रु १ लाख, रोटरी मध्यपुरबाट Level 3 PPE 20 Sets, L2 5 Sets, फिल्टर ; थिमि जेसिसबाट PPE 6 Sets, माक्स १ हजार, साबुन ५ सय, औषधिहरु; PNP गार्मेन्टबाट २ सय माक्स प्राप्त ! सम्पुर्णमा धन्यवाद सहित!