nepal_korea_hospital-dylasis

डाइलायसिस सेवा सुरू

रोटरी क्लव अफ सांग्ली मिडटाउनको प्राविधिक सहयोग, रोटरी क्लव अफ जवलपुर वेष्टको आर्थिक सहयोग र रोटरी क्लव अफ मध्यपुर मार्फत अस्पताललाई ४ वटा डाइलायसिस मेसिनहरू सहयोग प्राप्त भएको थियो ।

डाइलासिस वार्डको बिहीबार एक कार्यक्रमबीच मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ र रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व गर्भनर किरणलाल श्रेष्ठले संयुक्त उद्घाटन गरेका छन् ।